विपत्तिमा देखिएको नेपाली मन र सहानुभूतिभन्दा माथि उठेको नेपाली समाज
प्रकृतिले भत्काएका घरहरू फेरि बनाउन सकिन्छ। बगेका सडक र पुल पनि पुनर्निर्माण गर्न सकिन्छ। खेतमा फेरि बाली लगाउन सकिन्छ। तर गुमेको जीवन फर्काउन सकिँदैन। त्यसैले कुनै पनि प्राकृतिक विपत्ति केवल भौतिक क्षतिको कथा होइन, त्यो मानवीय संवेदनाको पनि परीक्षा हो। भदौ १० गतेको बाढीले नेपालमा त्यही परीक्षा लियो। कसैको घर बग्यो, कसैको व्यवसाय। कसैको खेतमा बाढी पस्यो, कसैको जीवनको सहारा नै खोसियो। कतिपय पर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







